दोलखामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

४ बर्ष अगाडी

दोलखा/दोलखा तामाकोसी गाँउपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित दुबै जना एकै परिवारका सदस्य हुन् ।प्राथामीक स्वास्थ्य[...]

जग्गा अपचलनको आरोप लागेका उपप्रमुख पार्टीको कार्वाहिमा

४ बर्ष अगाडी

पैसा तिरेरै किनेको प्रमुख / उपप्रमुखको दावि दोलखा/दोलखाको बैतेश्वर गाँउपालिकामा केन्द्र निर्माणको क्रममा भएको जग्गा अपचलनमा आफ्नो पार्टीको तर्फबाट निर्वाचित[...]

बेलायत निवासी नेपालीहरुबाट दोलखालाई अक्सिजन मेशिन सहयोग

४ बर्ष अगाडी

दोलखा/कोरोना संक्रमित विरामीहरुको उपचारमा सहयोग पु¥याउने उदेश्यले बेलायतको नर्दन आयल्याण्डमा बस्ने नेपालीहरुले आर्थिक सङ्कलन गरी नेपालको बिभिन्न जिल्लामा अक्सिजन मेशिन[...]

चन्दननाथ मन्दिरबाट चोरी भएको थप एकथान शङ्ख बरामद

४ बर्ष अगाडी

जुम्ला/जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ स्थित चन्दननाथ मन्दिरबाट २०७३ साल मंसिर ११ गते चोरी भएको पुरातात्विक महत्वको मुर्ति लगायतका[...]

राप्रपा दोलखाको संयोजकमा शिवाकोटी

४ बर्ष अगाडी

दोलखा/दोलखामा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकिकरण अभियान सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले बुधवार आयोजना[...]

चार बर्ष अघि मूर्ति चोरीको अभियोगमा तीन जना पक्राउ

४ बर्ष अगाडी

जुम्ला/जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ स्थित चन्दननाथ मन्दिरबाट २०७३ साल मंसिर ११ गते चोरी भएको थप केहि पुरातात्विक मूर्ति[...]

दोलखा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री

४ बर्ष अगाडी

दोलखा/नेपाल चाईना हिमालयन फ्रेण्डशिप सोशाईटीले नेपाल पत्रकार महासंघ दोलखा शाखालाई केहि थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।कोरोना संक्रमणको बेलामा[...]

दोलखा तामाकोसी गापाका दुई जनालाई कोरोना संक्रमण

४ बर्ष अगाडी

दोलखा/दोलखाको तामाकोसी गाउँपालिकाका दुई जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ ।असोज १२ गते तामाकोसी गाउँपालिकाबाट ६ जनाको पिसिआर परिक्षणको[...]

खुकुरी प्रहार गरी श्रीमानको हत्या

४ बर्ष अगाडी

दोलखा/दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ८ मनगाँउममा ४७ बर्षिय एक महिलाले कोदालो तथा खुकुरी प्रहार गरी श्रीमानको हत्या गरेकी छन्[...]

विश्व पर्यटन दिवसमा होम स्टे प्रवद्धन

४ बर्ष अगाडी

दोलखा/विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसरमा गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको लामाबगर र गाेंगरका १० जना स्थानियलाई होम स्टे (घरवास)[...]

सरिताको जोखिम सल्यक्रिया

४ बर्ष अगाडी

दोलखा/सदरमुकाम चरिकोटमा रहेको प्राथामीक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) मा इक्टोपिक प्रेग्नेन्सी (पाठेघर बाहिर बच्चा बसेको) को जटिल सल्यक्रिया भएको[...]