लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा

६ बर्ष अगाडी

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा भएको छ। एकै चोटी ७ बिभागीय प्रमुखको सरुवा भएपछि[...]

मन्त्री बरालद्धारा साङ्लोले बाधिएका ८ वर्षिय अपांगता बालकको उद्धार, उपचार शुरु

६ बर्ष अगाडी

स्वास्थ्यसमाचारप्रदेश ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले अपांगता भै साङलो ले बाँधेर राखिएका पाल्पा रिब्दिकोट गाउंपालिका १ ख्याहा जैथुमका[...]

शुद्वोधन गाउपालिकामा सामाजीक परिक्षण सम्पन्न ,जनप्रतिनिधि आएपछि स्वास्थ्य सेवा सुविधामा सहज

६ बर्ष अगाडी

स्वास्थ्यसमाचाररुपन्देही शुद्धोधन गाउपालिकामा स्वास्थ्यको अबस्था उपचार पहुच स्वास्थ्यकर्मिवाट दिईने सेवा सहज भएको स्थानियहरुले बताएका छन ।उनीहरुले स्वास्थ्य क्षेत्रलाई स्थानिय तहमा[...]

थालेसियाबाट पिडित ६ वर्षिय वालिक गृस्मालाई मेलानद्वारा ५ लाख उपचार सहयोग

६ बर्ष अगाडी

स्वास्थ्य समाचार/ मेलान कपिलबस्तुका जिल्ला सदस्य एबं बुद्धभुभी ६ निबासी श्रीधर खनालकि ६ बर्से छोरी गृस्मा खनालको B-thallasaemia major  [...]

स्वास्थ्यसेवा विभागको महानिर्देशकमा डा प्याकुरेल, अरु ठाउमा पनि व्यापक हेरफेर

६ बर्ष अगाडी

स्वास्थ्यसमाचार/ कर्मचारी समायोजन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।मन्त्रालयका सहसचिव जनादर्न गुरागाईँका अनुसार मन्त्रालयले स्वास्थ्य[...]

सामाजिक बिकास मन्त्रालयमा संसदीय समितिले खर्च बिबरण माग्यो

६ बर्ष अगाडी

स्वास्थ्य समाचार प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तरगतका काममा ब्यापक अनियमितताको आंशकामा संसदका समितिहरुले अध्ययनलाई तीव्र पारेका छन ।[...]

शुद्दोधन गाउपालिकामा स्वास्थ्य स्वयमसेबिकालाई मासिक १२ सय सम्मान भत्ता

६ बर्ष अगाडी

स्वास्थ्यसमाचारशुद्दोधन गाउपालिकाकालेआर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम सार्बजनिक गरेको छ।स्वास्थ शिक्षा ,कृषि ,पर्यटन र पुर्वाधार सुशासन ,समृद्धि शुद्दोधन गाउपालिकाको[...]

चट्याङ लागेर रुपन्देही र दाङमा ६ जनाको मृत्यु

६ बर्ष अगाडी

स्वास्थ्यसमाचारचट्याङ लागेर रुपन्देहीमा आज तीन जनाको मृत्यु भएको छ । साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेको थियो । जिल्ला[...]

आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैको पहुँचमा पु्याइने

६ बर्ष अगाडी

काठमाडौँ, १० असार । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सबैको पहुँचमा पु¥याउने प्रयास[...]

बुटबल उपमहानगरमा उप-प्रमुख सुरक्षित मातृत्व प्रबद्र्धन कार्यक्रम संञ्चालन गरिने

६ बर्ष अगाडी

स्वास्थ्यसमाचारबुटबल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपमहानगरको सोमबार सुरु पाँचौं नगरसभामा आव २०७६÷०७७ को नीति कार्यक्रम प्रस्तुत[...]

बिरामीको मृत्युपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव, प्रहरी परिचालन

६ बर्ष अगाडी

स्वास्थ्यसमाचार/ दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामी महिलाको मृत्युपछि अवस्था तनावग्रस्त बनेको छ । पखाला र ज्वरोका कारण[...]

धुर्काेट गाउपालिकाका सबै स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुती सेवा सुरुहुने

६ बर्ष अगाडी

स्वास्थ्यसमाचारगुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले आर्थिक बर्ष २०७६-७७ कार्यक्रम पेश गरेको छ ।गाउँपालिका प्रमुख भुपाल पोखरेलले गाउँपालिकाले हालसम्म गरेका कार्यप्रगति जानकारी[...]