सम्राट चाैलागाई
टुट्ने माया के लगाउनु धेरै
बेहाल हुन्छ।
छुट्ने साथ के जोड्नु जीवन
बर्बाद हुन्छ।
मुनामदन जस्तो जोडि
कहानी मै प्यारो।
हामी बिचमा के छ यस्तो
देखाउनै गाह्रो ।
तालमा ताल मिलाउने सोच
राखौ माया।
छेउमै बस टाडा नजाउ
सफल बनाउ माया।
मुस्कान थियो कत्ती प्यारो
बोली राम्रो।
कहिले तिमी रोएउ गल्ती
कहा थियो हाम्रो।
प्रतिक्रिया दिनुहोस्