कला / साहित्यबिचार / ब्लग

शनिवारकाे साहित्य

गित

सम्राट चाैलागाई

सार्है अनमोल छन ति आँसु बिन्ती नबगाउ।
तिमीलाई पीडा सुहाउदैन अरुलाइ नसुनाउ।

तिमीमा आट छ म भरोसा गर्छु।
तिमीले हार मान्यौ भने म त्यसै मर्छु।
तिम्राे सहारा र तिम्रै त हो बिश्वास।
तिम्रै मुस्कानमा त मेरो छ सधै आश।

तिम्रो मुहार चम्किनु पर्छ हेर हिमाल हासे झै।
मुटु बनाउ बलियो तिमी सक्क्षम बने झै।

टुट्न नदेउ सम्बन्ध सिसा जस्तै।
छुट्न नदेउ साथ जुन घाम जस्तै।
समान देख समाज सबै बराबर।
सपना देख ठूलो नमान कहिल्य हार ।

सम्बन्धित समाचार