दोलखा/दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ३ झ्याकुमा एक युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्थानीय दिलबहादुर वस्नेतको २४ बर्षिय छोरा यानबहादुर वस्नेतको शंकास्पद रुपमा मृत्यु भएको हो ।
मृतकको बुबा दिलबहादुर बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेद्वार हुन् । झ्याकुको मानेडाँडा माविमा काम गर्ने यानबहादुर मंगलवार साँझ घरबाट निस्किका थिए । अवेरसम्म घर नफर्कीए पछि आफन्तले खोजी सुरु गरेका थिए ।
यानबहादुर बुधवार विहान झ्याकु स्थित सर्सेपु विद्यालय नजिकको जङ्गलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
नयाँ बर्ष– २०८२ को गन्तव्यः शैलुङको सयथुम्का
३ घण्टा अगाडी
दोलखा/नयाँ बर्ष– २०८२ को पहिलो दिन सयवटा थुम्का भएको शैलुङ डाँडामा तीस हजार भन्दा बढी पर्यटक पुगेका छन् । राजधानी[...][...]
-
चरिकोटमा स्ट्रीट फूड फेस्टिबल
१ दिन अगाडी
दोलखा/दोलखा सदरमुकाम चरिकोटमा आईतवारबाट स्ट्रीट फूड फेस्टिबल– २०८२ सुरु भएको छ । नयाँ बर्षको अवसरमा आयोजना गरिएको स्ट्रीट फूड फेस्टिबल–[...][...]
-
लोक गायक बमबहादुरलाई च्छो–रोल्पा लोक शिखर सम्मान
१ दिन अगाडी
काठमाडौँ/गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिले आफ्नो पाँचौ बार्षिक उत्सव एवम् नयाँ बर्ष– २०८२ को पूर्व सन्ध्यामा शनिवार साँझ काठमाडौँमा शैलुङ[...][...]
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकता : अध्यक्ष बस्नेत
१ दिन अगाडी
काठमाडौँ / प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा भएको एसिया[...][...]
-
सामाजिक मिडियालाई समाज भाँड्ने हतियार नबनाउ
२ दिन अगाडी
काठमाडौं / प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज भाँड्ने हतियार सामाजिक सञ्जाललाई नबनाउन सबै प्रयोगकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।सामाजिक[...][...]
-
त्रिदेशीय मार्ग पुरा गर्न दोलखालीको जोड
३ दिन अगाडी
दोलखा/नेपाल– चीन जोड्ने फलाक नाका खुलाउन र त्रिदेशीय मार्ग (नेपाल– चीन– भारत) जोड्ने फलाक– भिटामोड सडक सञ्चालन गर्न दोलखाका स्थानीयले[...][...]
प्रतिक्रिया दिनुहोस्