मेलुङ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता

७ दिन अगाडी

दोलखा/दोलखाको मेलुङ गाउँपालिकामा आईतवारबाट पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । मेलुङ गाउँपालिकाको आयोजना तथा त्रिभुवन माध्यामिक विद्यालयको[...]

दोलखामा नेपाली कम्युनिष्ट पार्टीको कार्यालय उद्घाटन

१ हफ्ता अगाडी

दोलखा/नेपाली कम्युनिष्ट पार्टीले दोलखामा कार्यालय उद्घाटन तथा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ । शनिवार ¥याली सहित सहभागि[...]

दोलखाका सबै प्रतिनिधि ओली पक्षका

१ हफ्ता अगाडी

दोलखा/पार्टीको केन्द्रीय अध्यक्षमा पुनः केपी शर्मा ओलीनै हुनुपर्छ भनेर देश भरीमै पहिलो पटक संस्थागत निर्णय गर्ने नेकपा एमाले दोलखाले ११[...]

समाजसेवी शोभित उप्रेती सम्मानीत

२ हफ्ता अगाडी

दोलखा/दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ मा रहेको चण्डिका आधारभूत विद्यालयले बुधवार अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा समाजसेवी[...]

दाेलखाकाे शैलुङमा साहित्य सम्मेलन

२ हफ्ता अगाडी

दोलखा/गोरखापत्र संस्थान मधुपर्क मासिकले दोलखाको पर्यटकीय केन्द्र शैलुङमा आयोजना गरेको दुई दिने साहित्य सम्मेलन– २०८२ शनिवार सम्पन्न भएको छ ।[...]

चरिकोटमा एमालेको जनसभा

३ हफ्ता अगाडी

दोलखा/नेकपा एमाले दोलखाले पार्टी केन्द्रले घोषणा गरेको प्रतिगामी षडयन्त्र विरुद्ध जनपरिचालन कार्यक्रम अन्र्तगत शनिवार सदरमुकाम चरिकोटमा बृहत जन¥याली तथा सभाको[...]

नेपाली सेनाको विपद् प्रतिकार्य डेमोस्ट्रेशन

३ हफ्ता अगाडी

दोलखा/नेपाली सेनाले शुक्रवार दोलखा सदरमुकाम चरिकोटमा सामुदायीक विपद् प्रतिकार्य सम्बन्धि डेमोस्ट्रेशन कार्यक्रम सञ्चालन गरेको छ । नेपाली सेनाको गरुड दल[...]

भीमेश्वर नगरमा असल अभ्यास आदान– प्रदान

३ हफ्ता अगाडी

दोलखा/अष्ट्रेलियन सरकार र द एशिया फाउण्डेशनको सहयोगमा सञ्चालित स्थानीय सरकार सवलीकरण कार्यक्रमको सहकार्यमा दोलखाको भीमेश्वर नगरपालिकाले अन्तर नगरपालिका स्तरीय असल[...]

महिला हिंसा अन्त्यमा सरोकारवालाको सकारात्मक पहल आवश्यक

४ हफ्ता अगाडी

दोलखा/राष्ट्रिय महिला आयोगको अध्यक्ष कमला कुमारी पराजुलीले लैङ्गिक हिंसाको विषय संवेदनसिल हुने भएकोले यसको अन्त्यको लागि सरोकारवाला पक्षको विशेष पहल[...]

यलुङ रि हिमाल आरोहण- ८ जनाको सकुशल उद्दार ७ को मृत्यु

१ महिना अगाडी

दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहण गर्न गएका १५ जना मध्य ८[...]