२०८४ को निर्वाचन एक्लै लड्ने माओवादीको घोषणा

१ बर्ष अगाडी

जिरी, दोलखा/नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुुष्पकमल दहालले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले कसैसंग गठबन्धन नगर्ने घोषणा गर्नु[...]

पुन्य प्राप्तिको लागि भीमेश्वरको दर्शन

१ बर्ष अगाडी

दोलखा/दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिले विश्वमा अवस्थित १२ ज्योर्तिलिङ्ग मध्य तेस्रो ज्योर्तिलिङ्ग, आदिशक्ति, महाशक्ति, दिव्यशक्ति दोलखा भीमेश्वर (भीमसेन) को दर्शन[...]

शैलुङमा रहेको भीमसेन तरवार शिलाको पुजा

१ बर्ष अगाडी

दोलखा/शनिवार भीमा एकादशीको दिन गुरुबा, आचाजु लगायतबाट दोलखाको प्रसिद्ध शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिलाको पुजा गरिएको छ ।दोलखाको शैलुङ[...]

घर– घरमा धारा जोडिएपछि छिमेकीको पर्खाई

१ बर्ष अगाडी

दोलखा/पिउने पानीको समस्या भोगिरहेका दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ हिलेपानीका स्थानीयको घर– घरमा अहिले धारा जोडिएको छ । पानीकै[...]

जिरी भ्रमण बर्ष २०२५ को तयारी

१ बर्ष अगाडी

दोलखा/दोलखाको जिरी नगरपालिकाले सन् २०२५ लाई जिरी भ्रमण बर्ष घोषणा गर्दै बिभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । आन्तरीक एवम् बाह्रय[...]

दोलखा प्रहरी प्रमुख खड्काको सम्मान

१ बर्ष अगाडी

दोलखा/जिल्ला प्रहरी कार्यालय दोलखामा प्रहरी प्रमुखको रुपमा रहनुु भएका प्रहरी उपरीक्षक (तत्कालिन प्रहरी नायव उपरीक्षक) युवराज खड्कालाई गौरीशङ्कर सामुुदायीक पुस्तकालय,[...]

कर्मचारी सङ्गठनमा रिमाल र शिक्षक सङ्गठनमा दहाल सर्वसम्मत

१ बर्ष अगाडी

दोलखा/नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति दोलखाको १३ औं जिल्ला अधिवेशनले दिपक प्रसाद रिमालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन[...]

कुुम्भ मेलाका साधुु–सन्तलाई भीमेश्वरको महाप्रसाद

१ बर्ष अगाडी

काठमाडौँ/भारतको प्रयागराजमा चलिरहेको १२ बर्षे कुुम्भमेलाको अवसरमा दोलखाबाट सहभागि टोलीले तीन जना साधुुहरुलाई अभिनन्दन गर्दै प्रसिद्ध भीमेश्वर मन्दिरको महाप्रसाद र[...]

भीम रावलको निष्कासन स्वभाविक– एमाले सचिव भट्टराई

१ बर्ष अगाडी

दोलखा/नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेता भीम रावललाई निष्कासन गरीएको विषय दुःखद भएपनि पार्टी अनुशासनको हिसाबले त्यो स्वभाविक रहेको[...]

नाटक लेखक सुशिला शर्मालाई साहित्यिक सम्मान

१ बर्ष अगाडी

दोलखा/बिष्णुुलक्ष्मी साहित्यिक पुुरस्कार समिति दोलखाले हरेक बर्ष माघ– १ गते प्रदान गर्दै आएको बिष्णुलक्ष्मी÷तुलसीमाया साहित्य सम्मान– २०८१ नाटक लेखक, कवि[...]

चट्टानी भीरमा परिवारको भविष्य खोजिरहेकाहरु

१ बर्ष अगाडी

लामाबगर, दोलखा/दोलखाको विगुु र गौरीशङ्कर गाँउपालिकामा पर्ने चिम्लिङको चट्टानी भीर खोपेर पैदलमार्ग बनाउन १३ जना मजदुुरहरु सक्रिय रहेका छन् ।[...]