शैलुङमा रहेको भीमसेन तरवार शिलाको पुजा

१ बर्ष अगाडी

दोलखा/शनिवार भीमा एकादशीको दिन गुरुबा, आचाजु लगायतबाट दोलखाको प्रसिद्ध शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिलाको पुजा गरिएको छ ।दोलखाको शैलुङ[...]

घर– घरमा धारा जोडिएपछि छिमेकीको पर्खाई

१ बर्ष अगाडी

दोलखा/पिउने पानीको समस्या भोगिरहेका दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ हिलेपानीका स्थानीयको घर– घरमा अहिले धारा जोडिएको छ । पानीकै[...]

खोज पत्रकारिता आजको आवश्यकता

१ बर्ष अगाडी

दोलखा/पूूर्व सञ्चार तथा सूूचना प्रविधि मन्त्री एवम् एमालेका पोलिटब्युरो सदस्य पार्वत गुुरुङले खोज पत्रकारिता र शुुशासन केन्द्रीत पत्रकारिता आजको आवश्यकता[...]

हिलेपानी संस्कृत माविको स्वर्ण महोत्सव सुरु

१ बर्ष अगाडी

दोलखा/दोलखाको कालिञ्चोक गाउँपालिका–४, लामिडाँडा स्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रम सुुरु भएको छ । पाँच दिनसम्म चल्ने स्वर्ण[...]

हिलेपानी संस्कृत माविको स्वर्ण महोत्सव तयारी

१ बर्ष अगाडी

दोलखा/दोलखाको कालिञ्चोक गाउँपालिका–४ लामिडाँडा स्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालय स्वर्ण महोत्सवको तयारीमा जुटेको छ । विद्यालयले स्थापनाको ५० वर्ष पुरा[...]

दोलखाका विद्यालयहरुमा खेलकुुद सामग्री वितरण

१ बर्ष अगाडी

दोलखा/कोच नेपालले विद्यार्थीहरुको लागि न्यानो कपडा अभियान पछि शिक्षासंगै खेलकुद अभियान सुुरु गरेको छ । यो अभियान अन्र्तगत दोलखाको भीमेश्वर[...]

जेष्ठ नागरिकलाई न्यानो कम्बल

१ बर्ष अगाडी

दोलखा/दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर– २ ले पालिकाको सहयोगमा जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको छ । सो अवसरमा उनीहरुको[...]

दाेलखा एमालेकाे तीन महिने अभियान

१ बर्ष अगाडी

दाेलखा/ नेकपा एमाले, दोलखा जिल्ला कमिटीको पाचौँ बैठकले तय गरेकाे ‘ वडास्तरीय तीन महिने अभियान´ र `समृद्ध दोलखा, सुखी दोलखाली´[...]

बजारमा उषा गजुुरेलको ‘कुुटुु कुुटुु’

१ बर्ष अगाडी

काठमाडौँ/लोकप्रिय गायिका उषा गजुरेलको अफिसियल युटुुब च्यानल मार्फत मंगलवार ‘कुुटुु कुुटु’ु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय[...]

हलेश्वर माविको अभिभावक दिवस

१ बर्ष अगाडी

दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ५ सुुरीमा रहेको हलेश्वर माध्यामिक विद्यालयको ६५ औ अभिभावक दिवस आईतवार सम्पन्न भएको छ ।[...]

नेपालकै पहिलो सूूर्यपाञ्चायन मन्दिर नाम्दुमा निर्माण हुुने

१ बर्ष अगाडी

दोलखा/डि.जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानले नेपालमै पहिलो पटक दोलखाको नाम्दुमा सूर्यपाञ्चायनको मन्दिर निर्माण गर्न लागेको छ । भारतको बिभिन्न ठाँउमा यो[...]