अब स्वदेशमै रोजगारीः कार्की

२ बर्ष अगाडी

दोलखा/गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले आफु मुलुकमा रोजगारी र्सिजना गर्ने अगाडी बढ्ने बताउनु भएको[...]

मजदुरका समस्या समाधान एमालेले मात्रै गर्छः शिवाकोटी 

२ बर्ष अगाडी

दाेलखा/ नेकपा एमाले दोलखाका नेता तथा प्रतिनिधि सभा सदस्य उम्मदेवार बालकृष्ण शिवाकोटीले एमालेले मात्रै मजदुरका समस्या समाधान गर्ने बताउनुभएको छ[...]

दोलखामा एमाले– गठबन्धन बीच नै प्रतिस्प्रर्धा

२ बर्ष अगाडी

दोलखा/प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति मंसिर ४ नजिकिदै गर्दा दोलखाका उम्मेदवारहरु मत आफ्नो पक्षमा पार्न मतदाताको घर– घरमा[...]

सूर्यमा मत समाज परिवर्तनका लागिः शिवाकोटी

२ बर्ष अगाडी

दाेलखा/नेकपा एमालेका नेता तथा प्रतिनिधी सभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले समाज परिवर्तनका लागि नेकपा एमालेलाई मत दिनुपर्ने बताउनुभएको छ ।[...]

गठबन्धनले सत्ताको दुरुपयोग ग¥यो

३ बर्ष अगाडी

पार्वत गुरुङ स्थानीय तह निर्वाचनको मतपरिणाम आएको छ । दोलखामा गठबन्धनले बढी सिट जितेको र एमालेले स्थानीय सत्ता गुमाईरहेको घट्नाबाट[...]

दोलखाका तीन वडाको मत परिणाम सार्वजनिक

३ बर्ष अगाडी

दोलखा/दोलखा जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले एक÷एक वडामा जित हातपारेको छ ।जिल्लाको जिरी नगरपालिका वडा नम्बर १[...]

वडा अध्यक्षनै मतदाता परिचयपत्र लुटपाटमा संलग्न

३ बर्ष अगाडी

दोलखा/दोलखाको तामाकोशी गाँउपालिका वडा नम्बर १ भीरकोटका वडा अध्यक्ष नै मतदाता परिचयपत्र लुटपाटमा संलग्न भएका छन् ।बुधवार दिउँसो वडा अध्यक्ष[...]

वडा अध्यक्षको उम्मेदवारको घर नजिक विष्फोटक पदार्थ विष्फोट

३ बर्ष अगाडी

दोलखा/दोलखा तामाकोशी गाँउपालिकाको वडा नम्बर ३ जफे धोक्रेबारीमा आईतवार राति नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वारको घरनजिकै प्रेसर कुकरमा राखिएको[...]

स्वतन्त्र उम्मेद्वारनै एमालेको आधिकारी उम्मेद्वार

३ बर्ष अगाडी

दोलखा/नेपाली कांग्रेस दोलखाका पूर्व उपसभापति एवं बैतेश्वर गाँउपालिकामा उपाध्यक्षको लागि स्वतन्त्र उम्मेद्वारी दिनु भएका छविलाल मोक्तान तमाङ शुक्रवार नेकपा एमाले[...]