‘चट्याङको मूच्छना’ उपन्यास सार्वजनिक

६ घण्टा अगाडी

काठमाडौँ/सामाजिक अभियानसंगै लेखनकार्यमा समेत सक्रिय साहित्यकार शान्ति नीहारीकाले आफ्नो पहिलो कृतिको रुपमा ‘चट्याङको मूच्र्छना’ उपन्यास सार्वजनिक गर्नु भएको छ ।दीपश्री[...]

“अदृतीय प्रेम”

४ हफ्ता अगाडी

दीप कृष्ण (प्रिय श्रीमती देवमाया लामालाई समर्पित) प्रेम — त्यो शब्द होइन, जुन केवल उच्चारण गरिन्छ; यो त एउटा अनुभूति[...]

जागौ जनता जागौ

१ महिना अगाडी

विशु सिटौला जागौ जनता जागौ, देशप्रति सचेत हौभ्रष्टाचारको कसिंगरलाई, जरैदेखी फालौपसिनाको मूल्य खोज्दै, राष्ट्रघाति चिनौहात मिलाई, काधँ मिलाई, भ्रष्ट खोज्न[...]

उज्यालो भविष्यबाट पत्रकार– साहित्यकार सम्मानित

२ महिना अगाडी

काठमाडौँ/उज्यालो भविष्य दोलखाको दशौ बार्षिक उत्सव तथा पाँचौ अधिवेशन बिभिन्न क्षेत्रका उत्कृष्ठ व्यक्तिहरुलाई सम्मान गर्दै काठमाडौँमा सम्पन्न भएको छ ।[...]

क्यानभासमा मेलुङ–२०८२ प्रदर्शनी

२ महिना अगाडी

जीवन लामा दाेलखा / कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि मेलुङ गाउँपालिकामा “क्यानभासमा मेलुङ–२०८२” नामक चित्रकला प्रदर्शनी आयोजना गरिएको छ[...]

लोक गायक बमबहादुरलाई च्छो–रोल्पा लोक शिखर सम्मान

३ महिना अगाडी

काठमाडौँ/गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिले आफ्नो पाँचौ बार्षिक उत्सव एवम् नयाँ बर्ष– २०८२ को पूर्व सन्ध्यामा शनिवार साँझ काठमाडौँमा शैलुङ[...]

प्रगतिशील लेखक सङ्घ दोलखामा नयाँ नेतृत्व

३ महिना अगाडी

दोलखा/प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर महत सर्वसम्मत[...]

कालिञ्चोकको टाँपुमा फेसन रनवे

४ महिना अगाडी

दोलखा/धार्मिक एवम् प्राकृतिक महत्वको कालिञ्चोकको टाँपुमा हाई अल्टिच्युट एन प्लस कालिञ्चोक फेसन रनवे– २०८१ (सिजन– २) सम्पन्न भएको छ ।ब्राईट[...]

बजारमा उषा गजुुरेलको ‘कुुटुु कुुटुु’

६ महिना अगाडी

काठमाडौँ/लोकप्रिय गायिका उषा गजुरेलको अफिसियल युटुुब च्यानल मार्फत मंगलवार ‘कुुटुु कुुटु’ु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय[...]

नाटक लेखक सुशिला शर्मालाई साहित्यिक सम्मान

६ महिना अगाडी

दोलखा/बिष्णुुलक्ष्मी साहित्यिक पुुरस्कार समिति दोलखाले हरेक बर्ष माघ– १ गते प्रदान गर्दै आएको बिष्णुलक्ष्मी÷तुलसीमाया साहित्य सम्मान– २०८१ नाटक लेखक, कवि[...]

चरिकोटमा ‘एक चिहान’ नाटक प्रदर्शन सुरु

६ महिना अगाडी

दोलखा/ हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित उपन्यासमा आधारित नाटक ‘एक चिहान’ मङ्गलबारदेखि चरिकोटमा प्रदर्शन सुरु भएको छ ।ओजस थिएटरले उत्पादन गरेको नाटक[...]

दोलखामा ‘एक चिहान’ नाटक प्रदर्शनकाे तयारी

६ महिना अगाडी

दोलखा / ओजस थिएटरले बहुचर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक ‘एक चिहान’ मङ्गलबारदेखि दोलखामा प्रदर्शन गर्ने भएको छ ।हृदयचन्द्रसिंह[...]