सम्राट चाैलागाई
काकाकुलले पानी माग्यो
चैतको यो खडेरिमा।
दिन भने टोलाउदै जान्छ
भन के गरौ अधेरिमा।
निस्वार्थ,निस्पाप र स्च्छ मन
ओठको लाली
त्यो कहाँ बिर्सनु मन्द मुस्कानमा
तिमी अप्सरा समान
वर पनि उदास देख्छु पिपलु
बिना यो चौतारिमा।
मन तन तिमी संगै छ
चिच्याउछु सानू सपनिमा।
बोली वचन गुन्जिन्छ
मन मस्तिस्कमा
रुपको सुन्दरता र कोमलता
अतिथी बनी रह्यै यो ह्रदयमा
काकाकुलले पानी माग्यो
चैतको यो खडेरिमा।
दिन भने टोलाउदै जान्छ
भन के गरौ अधेरिमा
प्रतिक्रिया दिनुहोस्