काठमाडौँ/उप्रेती समाज सेवा समितिको स्थापना दिवसको अवसरमा शनिवार काठमाडौँको बत्तिस पुतलिमा रक्तदान तथा जेष्ठ नागरिक सम्ममान कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल रेडक्रश शोसाईटीको समन्वयमा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गर्नु भएको कार्यक्रमका सभापति एवं उप्रेती समाज सेवा समितिका केन्द्रीय अध्यक्ष शोभित उप्रेतीले बताउनु भयो ।
उप्रेती समाज सेवा समितिको स्थापना दिवस कार्यक्रममा समाजमा आवद्ध जेष्ठ नागरिकहरुलाई केन्द्रीय अध्यक्ष शोभित उप्रेतीले सम्मान तथा पुरस्कार वितरण गर्नु भएको थियो । त्यसैगरी रक्तदानमा सहभागि ५२ जनालाई समाजको तर्फबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।
सम्बन्धित समाचार
-
विद्यार्थीहरु को लागि निशुल्क स्वास्थ्य शिविर
१३ घण्टा अगाडी
दोलखा/धुलिखेल अस्पताल दोलखाले तामाकोशी गाँउपालिकाको समन्वयमा वडा नम्बर– २ झुले स्थित जनप्रभाव माविमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको[...][...]
-
नेपालको पर्यटन विकासमा चीनको साथ
१३ घण्टा अगाडी
काठमाडौँ/नेपालको लागि चीनको कार्यवाहक राजदूत वाङ्ग सीनले नेपालको पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रर्वधनमा चीनको महत्वपूर्ण सहयोग रहने बताउनुु भएको[...][...]
-
‘एक घर, एक धारा’ अभियान
१ हफ्ता अगाडी
दोलखा/दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर– ६ ले ‘एक घर, एक धारा’ अभियान अन्र्तगत तीन सय बढि धारा निमार्ण गरेको जनाएको[...][...]
-
सुुन्द्रावतीमा रक्तदान कार्यक्रम
२ हफ्ता अगाडी
दोलखा/६२ औँ नेपाल रेडक्रश दिवसको अवसरमा दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर– ९ सुुन्द्रावती कटुवाचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।दिपज्योती[...][...]
-
विपद् जोखिम व्यवस्थापन कार्यशाला
२ हफ्ता अगाडी
चरिकोट/युएसएआईडीको तयार नेपाल– विपद् जोखिम व्यवस्थापन परियोजना, सिकाइ आदान– प्रदान तथा दिगोपना कार्यशाला बुधवार सकिएको छ ।दोलखा सदरमुुकाम चरिकोटमा भएको[...][...]
-
चरिकोटमा ‘फूलः सुुरु देखी अन्त्यसम्म’ फोटो प्रर्दशनी
२ हफ्ता अगाडी
दोलखा/फोटो पत्रकार जीवन लामाको सक्रियतामा दोलखा सदरमुकाम चरिकोट स्थित लक्ष्मी लजको हलमा बुुधवार (आज) बाट ‘फूलः सुुरु देखी अन्त्यसम्म’ फोटो[...][...]
प्रतिक्रिया दिनुहोस्