कला / साहित्यबिचार / ब्लग

गित

सम्राट चाैलागाई

तिमीलाइ देखेर आखाले फोटो

खिचेको हो।

दिलमा सजाएर हास्ने बानी

बसाएको हो।

तारिफ तिम्रो मुखले हैन मनै

देखि गर्छु म।

टाढा नहुनु तिमी साथमै जीवन

काट्छु म।

जुन हो फल त्यही चाख्ने बानी

नराख है।

तोडेर नाता नजानु तिमी

काखैमा राख्नु है।

जीवन भर मुस्कुराउदै बस्नु यो

हाम्रो साथमा।

किनेको सुख हैन सानू म

राख्छु मायामा।

आखाले हेर्छु तिम्रै तस्बिर

अधेरी कालो रातमा।

देख्दिन खुसी नभए तिमी यो

मेरो आत्मामा।

सम्बन्धित समाचार