स्वास्थ्यसमाचार
सरकारले बंगलादेशका लागि पूर्वमन्त्री डा वंशीधर मिश्रलाई राजदूतमा सिफारिस गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पूर्व स्वास्थ्यमन्त्री मिश्रलाई बंगलादेशका लागि राजदूत सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैठकले अन्य ३ देशका लागि पनि ३ जनालाई नियुक्त गरेको छ ।
सम्बन्धित समाचार
-
सुन्दर कार्कीलाई उत्कृष्ट करदाता सम्मान
१८ घण्टा अगाडी
चरिकोट/कर दिवसको अवसरमा दोलखाका युवा व्यवसायी सुन्दर कार्की उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् । करदाता सेवाकेन्द्र दोलखाले बुधवार सदरमुकाम[...][...]
-
‘तुइन जिन्दगी’ दोस्रो संस्करण
३ दिन अगाडी
काठमाडौँ/ साहित्यकार डा. रेणुका सोलुको संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘तुइन जिन्दगी’ दोस्रो संस्करण विमर्श कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल प्रज्ञा[...][...]
-
पुुस्तकालयको साधारणसभा
५ दिन अगाडी
दोलखा/गौरीशङ्कर सामुदायीक पुस्तकालय दोलखाको १७ औ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।रिड नेपालको सहयोगमा[...][...]
-
सामाजिक संस्थालाई आजिवन बार्षिक २० हजार
३ हफ्ता अगाडी
दोलखा/ट्राफिक प्रहरीको जिम्मेवारीसंगै सामाजिक अभियानमा सक्रिय जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक ठाकुुर प्रसाद भट्टराईले अनाथ महिला तथा[...][...]
-
५८ जनाको मोतिया विन्दुको सल्यक्रिया
३ हफ्ता अगाडी
दोलखा/दोलखाको शैलुुङ गाँउपालिका वडा नम्बर– ८ भैसेमा सञ्चालित मोतिया विन्दुुको निशुुल्क शल्यक्रिया शिविरमा ५८ जनाको मोतिया विन्दुुको सल्यक्रिया गरिएको वडा[...][...]
-
दोलखा आँखा केन्द्रको सामाजिक लेखा परीक्षण
३ हफ्ता अगाडी
दोलखा/दोलखा लायन्स सर्जिकल आँखा केन्द्र दोलखाको सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको छ । केन्द्रका सल्लाहकार शान्तकृष्ण श्रेष्ठको सभापतित्वमा बैठक[...][...]
प्रतिक्रिया दिनुहोस्