नेकपालाई कुनैपनि हालतमा फुट्न दिँदैनौंः देवेन्द्र पौडेल

५ बर्ष अगाडी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले अहिले देखिएको पार्टीभित्रको समस्या समाधानको लागि[...]

‘भारतीय पक्षको हेपाहा प्रवृत्तिलाई स्वीकार गर्न सकिन्न’

५ बर्ष अगाडी

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग राष्ट्रिय समाचार समिति (रासस)ले गरेको कुराकानीको सम्पादित विवरण भारतले नेपालको भूभागमा सडक बनाएर उद्घाटन गराउँदासम्म[...]

पाल्पाको खानिछाप स्वास्थ्य चौकीबाट निशुल्क सुरक्षित गर्भपतन सेवा सुरु

६ बर्ष अगाडी

स्वास्थ्यसमाचारबगनासकाली गाउँपालिका वडा न ४ खानिछापमा रहेको स्वास्थ्य चौकीबाट निशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान गरिने भएको छ । अन्जानमा हुन[...]

अनमीको समायोजन नटुंगिदै रमाना

६ बर्ष अगाडी

स्वास्थ्यसमाचार समायोजन सूची सार्वजनिक गरेपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीलाई पदस्थापन हुनका लागि चिठी दिइसकेको छैन[...]

रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी

६ बर्ष अगाडी

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय[...]

गुल्मीको झाडापखाला प्रभावित दर्जाकोटमा ‘वाटर एम्बुलेन्स’

६ बर्ष अगाडी

स्वास्थ्यसमाचारफोहर खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले आज वाटर[...]

बालबालिकालाई जङ्कफुड खुवाउँदै हुनुहुन्छ ? होसियार

६ बर्ष अगाडी

स्वास्थ्यसमाचार अस्वस्थकर (जङ्कफुड) खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जङ्कफुड[...]

रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी

६ बर्ष अगाडी

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय[...]

झाडापखालाका कारण गुल्मीमा एकको मृत्यु १सय ९० बिरामी

६ बर्ष अगाडी

स्वास्थ्यसमाचारजिल्लाको मुसिकोट नगरपालिका वडा ४ दजाकोटमा फैलिएको झाडापखलाका कारण एक वालकाको मृत्यु भएको छ । झाडापखालाका कारण १२ वर्षीय रेशम[...]

रुपन्देहीको मायादेबि गाउपालिकामा एम्बुलेन्स सेवा सुरु

६ बर्ष अगाडी

स्वास्थ्यसमाचाररुपन्देहीको मायादेबि गाउपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गाँउपालिकाले १० लाख रुपैयामा एम्बुलेन्स खरिद गरेको हो । उपचारका लागी[...]

गुल्मीको मुसिकोट २ हजार झाडा पखालको जोखीममा ,दाङमा ३७ जनामा दादुरा

६ बर्ष अगाडी

स्वास्थ्यसमाचार प्रदेश ५ सामाजिक विकास मन्त्रालयले गुल्मीको मुसिकोट नगरपालिका वडा नं४ दजाकोटका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेको जनाएको छ[...]