मदिरा निषेधित दोलखाको दुई गाउँ !

१० महिना अगाडी

दोलखा/दोलखाका दुई गाँउ अहिले मदिरा निषेधित गाँउ बनेका छन् । स्थानीय सरकार र समुदायको सक्रियता पछि दोलखाको स्याँखु र पैयुस्वारा[...]

मौलिक सीप संरक्षण गर्नुपर्छ– प्रदेश उद्योग मन्त्री श्रेष्ठ

१० महिना अगाडी

दोलखा/बागमति प्रदेश सरकारको उद्योग बाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले प्रदेश र स्थानीय सरकार बीच समन्वय हुन नसक्दा प्रदेशका[...]

एमालेको ११ औ महाधिवेशन–छ केन्द्रीय सदस्य सहित दोलखाका नौ जना विजयी

१० महिना अगाडी

काठमाडौँ/नेकपा एमालेको ११ औ महाधिवेशनमा दोलखाबाट छ जना केन्द्रीय सदस्य सहित नौ जना विजयी भएका छन् । महाधिवेशनमा दुई जना[...]

नेकपा एमालेको ११ औ महाधिवेशन–दोलखाका दुई पदाधिकारी सहित १३ उम्मेदवार

१० महिना अगाडी

काठमाडौँ/काठमाडौँमा जारी नेकपा एमालेको ११ औ केन्द्रीय महाधिवेशनमा दोलखाबाट दुई जना पदाधिकारी सहित बिभिन्न पदमा १३ जनाले उम्मेदवारी दर्ता गराएका[...]

दोलखामा उज्यालो नेपाल पार्टी गठन

१० महिना अगाडी

काठमाडौँ/काठमाडौँको कोटेश्वरमा उज्यालो नेपाल पार्टी सदस्यहरुको भेलाले हिरष्यराज उप्रेतीको संयोजकत्वमा २१ सदसिय उज्यालो नेपाल पार्टी दोलखाको गठन भएको छ ।पार्टी[...]

मेलुङ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता

११ महिना अगाडी

दोलखा/दोलखाको मेलुङ गाउँपालिकामा आईतवारबाट पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । मेलुङ गाउँपालिकाको आयोजना तथा त्रिभुवन माध्यामिक विद्यालयको[...]

दोलखामा नेपाली कम्युनिष्ट पार्टीको कार्यालय उद्घाटन

११ महिना अगाडी

दोलखा/नेपाली कम्युनिष्ट पार्टीले दोलखामा कार्यालय उद्घाटन तथा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ । शनिवार ¥याली सहित सहभागि[...]

दोलखाका सबै प्रतिनिधि ओली पक्षका

११ महिना अगाडी

दोलखा/पार्टीको केन्द्रीय अध्यक्षमा पुनः केपी शर्मा ओलीनै हुनुपर्छ भनेर देश भरीमै पहिलो पटक संस्थागत निर्णय गर्ने नेकपा एमाले दोलखाले ११[...]

समाजसेवी शोभित उप्रेती सम्मानीत

११ महिना अगाडी

दोलखा/दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ मा रहेको चण्डिका आधारभूत विद्यालयले बुधवार अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा समाजसेवी[...]

युवा र जेष्ठ नागरिक मृत भेटिए !

११ महिना अगाडी

दोलखा/दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ मा पर्ने ठोङठोङको भीरमा भएमो मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।[...]

चरिकोटमा एमालेको जनसभा

११ महिना अगाडी

दोलखा/नेकपा एमाले दोलखाले पार्टी केन्द्रले घोषणा गरेको प्रतिगामी षडयन्त्र विरुद्ध जनपरिचालन कार्यक्रम अन्र्तगत शनिवार सदरमुकाम चरिकोटमा बृहत जन¥याली तथा सभाको[...]

नेपाली सेनाको विपद् प्रतिकार्य डेमोस्ट्रेशन

११ महिना अगाडी

दोलखा/नेपाली सेनाले शुक्रवार दोलखा सदरमुकाम चरिकोटमा सामुदायीक विपद् प्रतिकार्य सम्बन्धि डेमोस्ट्रेशन कार्यक्रम सञ्चालन गरेको छ । नेपाली सेनाको गरुड दल[...]