झ्याकुमा एक युवकको शंकास्पद मृत्यु

२ बर्ष अगाडी

दोलखा/दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ३ झ्याकुमा एक युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्थानीय दिलबहादुर[...]

गठबन्धनले सत्ताको दुरुपयोग ग¥यो

३ बर्ष अगाडी

पार्वत गुरुङ स्थानीय तह निर्वाचनको मतपरिणाम आएको छ । दोलखामा गठबन्धनले बढी सिट जितेको र एमालेले स्थानीय सत्ता गुमाईरहेको घट्नाबाट[...]

दोलखाका तीन वडाको मत परिणाम सार्वजनिक

३ बर्ष अगाडी

दोलखा/दोलखा जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले एक÷एक वडामा जित हातपारेको छ ।जिल्लाको जिरी नगरपालिका वडा नम्बर १[...]

वडा अध्यक्षनै मतदाता परिचयपत्र लुटपाटमा संलग्न

३ बर्ष अगाडी

दोलखा/दोलखाको तामाकोशी गाँउपालिका वडा नम्बर १ भीरकोटका वडा अध्यक्ष नै मतदाता परिचयपत्र लुटपाटमा संलग्न भएका छन् ।बुधवार दिउँसो वडा अध्यक्ष[...]

वडा अध्यक्षको उम्मेदवारको घर नजिक विष्फोटक पदार्थ विष्फोट

३ बर्ष अगाडी

दोलखा/दोलखा तामाकोशी गाँउपालिकाको वडा नम्बर ३ जफे धोक्रेबारीमा आईतवार राति नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वारको घरनजिकै प्रेसर कुकरमा राखिएको[...]

प्रेस स्वतन्त्रता सुनिश्चित हुनुपर्छ

३ बर्ष अगाडी

दोलखा/प्रेस काउन्सील नेपालका सदस्य चिरञ्जीवी मास्केले राज्यले प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्नु पर्र्ने बताउनु भएको छ । विश्व प्रेस स्वतन्त्रता[...]

स्वतन्त्र उम्मेद्वारनै एमालेको आधिकारी उम्मेद्वार

३ बर्ष अगाडी

दोलखा/नेपाली कांग्रेस दोलखाका पूर्व उपसभापति एवं बैतेश्वर गाँउपालिकामा उपाध्यक्षको लागि स्वतन्त्र उम्मेद्वारी दिनु भएका छविलाल मोक्तान तमाङ शुक्रवार नेकपा एमाले[...]

भीमेश्वर र जनकपुरधाम बीच भगिनी सम्बन्ध

३ बर्ष अगाडी

दोलखा/दोलखाको भीमेश्वर नगरपालिका र धनुषाको जनकपुरधाम उपमहानगरपालिका बीच भगिनी सम्बन्ध कायम भएको छ । नागरिक–नागरिक बीचको सम्बन्ध तथा सहकार्य र[...]