२०८४ को निर्वाचन एक्लै लड्ने माओवादीको घोषणा

२ बर्ष अगाडी

जिरी, दोलखा/नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुुष्पकमल दहालले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले कसैसंग गठबन्धन नगर्ने घोषणा गर्नु[...]

घर– घरमा धारा जोडिएपछि छिमेकीको पर्खाई

२ बर्ष अगाडी

दोलखा/पिउने पानीको समस्या भोगिरहेका दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ हिलेपानीका स्थानीयको घर– घरमा अहिले धारा जोडिएको छ । पानीकै[...]

दोलखा प्रहरी प्रमुख खड्काको सम्मान

२ बर्ष अगाडी

दोलखा/जिल्ला प्रहरी कार्यालय दोलखामा प्रहरी प्रमुखको रुपमा रहनुु भएका प्रहरी उपरीक्षक (तत्कालिन प्रहरी नायव उपरीक्षक) युवराज खड्कालाई गौरीशङ्कर सामुुदायीक पुस्तकालय,[...]

कर्मचारी सङ्गठनमा रिमाल र शिक्षक सङ्गठनमा दहाल सर्वसम्मत

२ बर्ष अगाडी

दोलखा/नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति दोलखाको १३ औं जिल्ला अधिवेशनले दिपक प्रसाद रिमालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन[...]

हिलेपानी संस्कृत माविको स्वर्ण महोत्सव सुरु

२ बर्ष अगाडी

दोलखा/दोलखाको कालिञ्चोक गाउँपालिका–४, लामिडाँडा स्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रम सुुरु भएको छ । पाँच दिनसम्म चल्ने स्वर्ण[...]

जेष्ठ नागरिकलाई न्यानो कम्बल

२ बर्ष अगाडी

दोलखा/दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर– २ ले पालिकाको सहयोगमा जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको छ । सो अवसरमा उनीहरुको[...]

नाटक लेखक सुशिला शर्मालाई साहित्यिक सम्मान

२ बर्ष अगाडी

दोलखा/बिष्णुुलक्ष्मी साहित्यिक पुुरस्कार समिति दोलखाले हरेक बर्ष माघ– १ गते प्रदान गर्दै आएको बिष्णुलक्ष्मी÷तुलसीमाया साहित्य सम्मान– २०८१ नाटक लेखक, कवि[...]

चट्टानी भीरमा परिवारको भविष्य खोजिरहेकाहरु

२ बर्ष अगाडी

लामाबगर, दोलखा/दोलखाको विगुु र गौरीशङ्कर गाँउपालिकामा पर्ने चिम्लिङको चट्टानी भीर खोपेर पैदलमार्ग बनाउन १३ जना मजदुुरहरु सक्रिय रहेका छन् ।[...]

बागमती प्रदेशको कानुन निर्माण सम्बन्धि छलफल

२ बर्ष अगाडी

बुना घिमिरे जिरी/ बागमती प्रदेश सभा सचिवालयको आयोजनामा दोलखाको जिरी नगरपालिकामा “बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा“ विषयमा छलफल[...]

अस्पताल सुधारको विषयमा अन्र्तक्रिया

२ बर्ष अगाडी

दोलखा/दोेलखा सदरमुकाम चरिकोट स्थित पशुुपति चौँलागाई स्मृति प्रादेशिक अस्पतालको गुुणस्तर सुधारका लागि समस्या र चुुनौती विषयक एक दिने अन्र्तक्रिया सोमवार[...]

विगु गाँउपालिकामा किचलोः दीर्घ रोगीको औषधि अभाव

२ बर्ष अगाडी

दोलखा/दोलखाको विगु गाँउपालिकामा आन्तरीक द्वन्द्वले कार्यपालिका बैठक बस्न नसकेको र प्रमुख प्रशासकीय अधिकृत समेत लामो समयदेखी नभएकाले विकास– निर्माणसंग सम्बन्धित[...]