सेवाग्राहीलाई मेरो विज्ञताले न्याय गर्छ– डा. सुमन

१ बर्ष अगाडी

दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर –६ वनगाउँ स्थायी घर भै हाल भीमेश्वर नगरपालिका वडा नम्बर– ३ निवासी हाडजोर्नी तथा[...]

अस्पताल सुधारको विषयमा अन्र्तक्रिया

१ बर्ष अगाडी

दोलखा/दोेलखा सदरमुकाम चरिकोट स्थित पशुुपति चौँलागाई स्मृति प्रादेशिक अस्पतालको गुुणस्तर सुधारका लागि समस्या र चुुनौती विषयक एक दिने अन्र्तक्रिया सोमवार[...]

विगु गाँउपालिकामा किचलोः दीर्घ रोगीको औषधि अभाव

१ बर्ष अगाडी

दोलखा/दोलखाको विगु गाँउपालिकामा आन्तरीक द्वन्द्वले कार्यपालिका बैठक बस्न नसकेको र प्रमुख प्रशासकीय अधिकृत समेत लामो समयदेखी नभएकाले विकास– निर्माणसंग सम्बन्धित[...]

५८ जनाको मोतिया विन्दुको सल्यक्रिया

१ बर्ष अगाडी

दोलखा/दोलखाको शैलुुङ गाँउपालिका वडा नम्बर– ८ भैसेमा सञ्चालित मोतिया विन्दुुको निशुुल्क शल्यक्रिया शिविरमा ५८ जनाको मोतिया विन्दुुको सल्यक्रिया गरिएको वडा[...]

दोलखा आँखा केन्द्रको सामाजिक लेखा परीक्षण

२ बर्ष अगाडी

दोलखा/दोलखा लायन्स सर्जिकल आँखा केन्द्र दोलखाको सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको छ । केन्द्रका सल्लाहकार शान्तकृष्ण श्रेष्ठको सभापतित्वमा बैठक[...]

विद्यार्थीहरु को लागि निशुल्क स्वास्थ्य शिविर

२ बर्ष अगाडी

दोलखा/धुलिखेल अस्पताल दोलखाले तामाकोशी गाँउपालिकाको समन्वयमा वडा नम्बर– २ झुले स्थित जनप्रभाव माविमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको[...]

सुुन्द्रावतीमा रक्तदान कार्यक्रम

२ बर्ष अगाडी

दोलखा/६२ औँ नेपाल रेडक्रश दिवसको अवसरमा दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर– ९ सुुन्द्रावती कटुवाचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।दिपज्योती[...]

च्छो–रोल्पा अस्पताल आएका एक जनामा डेंगु संक्रमण पुष्टि

२ बर्ष अगाडी

चरिकोट/दोलखा सरदमुकाम चरिकोट स्थित च्छो–रोल्पा जनरल अस्पतलामा उपचारका लागि आएका भीमेश्वर नगरपालिका वडा नम्बर– ५ का एक जेष्ठ नागरिकमा डेंगु[...]

धुलिखेल अस्पतालको स्वास्थ्य शिविर

२ बर्ष अगाडी

दोलखा/धुलिखेल अस्पताल दोलखाले सदरमुकाम चरिकोट स्थित एपेक्स स्कूलका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेको छ । स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ डा. सन्तोष[...]

उप्रेती समाज सेवा समितिको स्थापना दिवसमा रक्तदान

२ बर्ष अगाडी

काठमाडौँ/उप्रेती समाज सेवा समितिको स्थापना दिवसको अवसरमा शनिवार काठमाडौँको बत्तिस पुतलिमा रक्तदान तथा जेष्ठ नागरिक सम्ममान कार्यक्रम आयोजना गरिएको छ[...]

एमाले अध्यक्ष नरबहादुर श्रेष्ठ सहितकाे टाेली घरमै पुग्याे

२ बर्ष अगाडी

दिलबहादुर केसी दाेलखा/ पूर्व शिक्षक तथा द्वाल्खाका जिउँदा इतिहासकार तीर्थनारायण जोशीलाई नेकपा एमाले दोलखाले घरमै पुगेर सम्मान गरेको छ ।[...]