खुर्कोटको पुल जडान सकियो, यातायात सञ्चालनको तयारी

४ महिना अगाडी

सिन्धुली, खुर्कोट/अविरल बर्षाले क्षतिग्रस्त रामेछाप र सिन्धुलीको सिमानामा रहेको खुर्कोटको पुलमा मोडुलर प्यानल ब्रिज, एमपिवि (बेलीब्रिज) राख्नेकाम आईतवार विहान सकिएको[...]

खुर्कोटको पुलबाट शनिवारसम्म यातायात सुुचारु हुुने

४ महिना अगाडी

सिन्धुली, खुर्कोट/असोज ११ र १२ गतेको अविरल बर्षाले क्षतिग्रस्त खुर्कोटको पुलमा नेपाली सेनाले एमपिवि (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र[...]

खुर्कोटको पुल निर्माणमा सेनाको सक्रियता

४ महिना अगाडी

सिन्धुली, खुर्कोट/असोज ११ र १२ गतेको अविरल बर्षाले क्षतिग्रस्त खुर्कोटको पुलमा बढीमा १० दिन भित्र एमपिवि (मोडुलर प्यानल ब्रिज) जोडेर[...]

टोल सुधार समितिको चियापान

४ महिना अगाडी

दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ३ स्थित चरिघ्याङ टोल सुधार समितिले चरिघ्याङ गुम्बा व्यवस्थापन समितिको सहयोगमा विजया दशमी एवम् दिपावलीको[...]

पहिरोमा पुरीएर तीन जनाको मृत्युु,नेपाली सेनाका दुुई जवान सहित चार बेपत्ता

४ महिना अगाडी

दोेलखा/अविरल बर्षाका कारण शनिवार दोलखाको लामाबगर स्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम र भीमेश्वर नगरपालिका वडा नम्बर–६ मैदानेमा पहिरोमा परी[...]

विद्यार्थीहरु को लागि निशुल्क स्वास्थ्य शिविर

५ महिना अगाडी

दोलखा/धुलिखेल अस्पताल दोलखाले तामाकोशी गाँउपालिकाको समन्वयमा वडा नम्बर– २ झुले स्थित जनप्रभाव माविमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको[...]

‘एक घर, एक धारा’ अभियान

५ महिना अगाडी

दोलखा/दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर– ६ ले ‘एक घर, एक धारा’ अभियान अन्र्तगत तीन सय बढि धारा निमार्ण गरेको जनाएको[...]

सुुन्द्रावतीमा रक्तदान कार्यक्रम

५ महिना अगाडी

दोलखा/६२ औँ नेपाल रेडक्रश दिवसको अवसरमा दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर– ९ सुुन्द्रावती कटुवाचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।दिपज्योती[...]

चरिकोटमा ‘फूलः सुुरु देखी अन्त्यसम्म’ फोटो प्रर्दशनी

५ महिना अगाडी

दोलखा/फोटो पत्रकार जीवन लामाको सक्रियतामा दोलखा सदरमुकाम चरिकोट स्थित लक्ष्मी लजको हलमा बुुधवार (आज) बाट ‘फूलः सुुरु देखी अन्त्यसम्म’ फोटो[...]

सूूर्योदय सहकारी र चरिकोट बहुउद्देश्यीय सहकारीको एकिकृत साधारणसभा

५ महिना अगाडी

दोलखा/भर्खरै एकीकरण भएका चरिकोटका दुुई सहकारी सूूर्योदय सहकारी संस्था लि. भिनपा ३ र चरिकोट बहुउद्देश्यीय सहकारी संस्था लि. भिनपा ६[...]

तीन सहकारीको एकिकृत साधारणसभा

५ महिना अगाडी

चरिकोट/जिल्लामा सक्रिय तीन वटा सहकारी संस्थाको एकिकृत साधारणसभा सम्पन्न भएको छ । अर्थभूमि बचत तथा ऋण सहकारी संस्था, सारथी बचत[...]

दोलखा एमालेको स्वागत र विदाई कार्यक्रम

५ महिना अगाडी

दोलखा/नेकपा एमाले दोलखाले पार्टी इन्चार्जको स्वागत र पूर्व इन्चार्जको सम्मान सहित विदाई कार्यक्रम सम्पन्न गरेको छ ।नेकपा एमालेको केन्द्रीय कमिटी[...]