बुटवलमा स्वास्थ्य बीमा लागू गर्ने बारे अभिमुखीकरण

५ बर्ष अगाडी

स्वास्थ्यसमाचार/ नेपाल सरकार स्वास्थ बीमा बोर्ड टेकु काठमाडौको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि एवं सरोकारवालाहरुको लागी स्वास्थ बीमा बिषयक अभिमुखिकरण भएको[...]

शुद्वोधन गाउपालिकामा सामाजीक परिक्षण सम्पन्न ,जनप्रतिनिधि आएपछि स्वास्थ्य सेवा सुविधामा सहज

५ बर्ष अगाडी

स्वास्थ्यसमाचार रुपन्देही शुद्धोधन गाउपालिकामा स्वास्थ्यको अबस्था उपचार पहुच स्वास्थ्यकर्मिवाट दिईने सेवा सहज भएको स्थानियहरुले बताएका छन ।उनीहरुले स्वास्थ्य क्षेत्रलाई स्थानिय[...]

थालेसियाबाट पिडित ६ वर्षिय वालिक गृस्मालाई मेलानद्वारा ५ लाख उपचार सहयोग

५ बर्ष अगाडी

स्वास्थ्य समाचार/ मेलान कपिलबस्तुका जिल्ला सदस्य एबं बुद्धभुभी ६ निबासी श्रीधर खनालकि ६ बर्से छोरी गृस्मा खनालको B-thallasaemia major  [...]

स्वास्थ्यसेवा विभागको महानिर्देशकमा डा प्याकुरेल, अरु ठाउमा पनि व्यापक हेरफेर

५ बर्ष अगाडी

स्वास्थ्यसमाचार/ कर्मचारी समायोजन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।मन्त्रालयका सहसचिव जनादर्न गुरागाईँका अनुसार मन्त्रालयले स्वास्थ्य[...]

सामाजिक बिकास मन्त्रालयमा संसदीय समितिले खर्च बिबरण माग्यो

६ बर्ष अगाडी

स्वास्थ्य समाचार प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तरगतका काममा ब्यापक अनियमितताको आंशकामा संसदका समितिहरुले अध्ययनलाई तीव्र पारेका छन ।[...]

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य ,लाइसेन्स परीक्षामा कतिपय डाक्टर ३६ पटकसम्म फेल

६ बर्ष अगाडी

फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएका एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल[...]

शुद्दोधन गाउपालिकामा स्वास्थ्य स्वयमसेबिकालाई मासिक १२ सय सम्मान भत्ता

६ बर्ष अगाडी

स्वास्थ्यसमाचार शुद्दोधन गाउपालिकाकालेआर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम सार्बजनिक गरेको छ।स्वास्थ शिक्षा ,कृषि ,पर्यटन र पुर्वाधार सुशासन ,समृद्धि शुद्दोधन[...]

आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैको पहुँचमा पु्याइने

६ बर्ष अगाडी

काठमाडौँ, १० असार । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सबैको पहुँचमा पु¥याउने प्रयास[...]

बुटबल उपमहानगरमा उप-प्रमुख सुरक्षित मातृत्व प्रबद्र्धन कार्यक्रम संञ्चालन गरिने

६ बर्ष अगाडी

स्वास्थ्यसमाचार बुटबल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपमहानगरको सोमबार सुरु पाँचौं नगरसभामा आव २०७६÷०७७ को नीति कार्यक्रम[...]

बिरामीको मृत्युपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव, प्रहरी परिचालन

६ बर्ष अगाडी

स्वास्थ्यसमाचार/ दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामी महिलाको मृत्युपछि अवस्था तनावग्रस्त बनेको छ । पखाला र ज्वरोका कारण[...]

तिलोत्तमा ८ करहियामा शहरी आयुर्वेद क्लिनिक उद्धघाटन्

६ बर्ष अगाडी

बिन्दु भट्टराई स्वास्थ्यसमाचार  /तिलोत्तमा नगरपालिका करहिया आयुर्वेद शाखाको आयोजनामा गांउघर तथा शहरी आयुर्वेद क्लिनिक उद्धघाटन गरिएको छ । लुम्बिनी आयुर्वेद[...]