बागमतीराजनीति

काठमाडौं- ८ मा नवीन शाही र विराजभक्तकाे टक्कर

{"source_type":"vicut","data":{"client_key":"aw889s25wozf8s7e","source_type":"vicut","source_platform":"mobile_2","appVersion":"16.3.0","enterFrom":"new_image","os":"android","product":"vicut","editType":"image_edit","region":"NP","picture_id":"HI4XH7TB-7B1I-039F-QPC3-XFQ8NXWWFVNH","pictureId":"HI4XH7TB-7B1I-039F-QPC3-XFQ8NXWWFVNH","capability_name":"capcut_photo_editor"},"tiktok_developers_3p_anchor_params":"{"client_key":"aw889s25wozf8s7e","source_type":"vicut","source_platform":"mobile_2","appVersion":"16.3.0","enterFrom":"new_image","os":"android","product":"vicut","editType":"image_edit","region":"NP","picture_id":"HI4XH7TB-7B1I-039F-QPC3-XFQ8NXWWFVNH","pictureId":"HI4XH7TB-7B1I-039F-QPC3-XFQ8NXWWFVNH","capability_name":"capcut_photo_editor"}"}

काठमाडाै‍/ फागुन २१ मा हुन गैरहेको प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं- ८ मा राप्रपा र रास्वपाबीच कडा टक्कर देखिएको छ ।

राप्रपाले पार्टीका बलियो नेता केन्द्रीय सदस्य नवीन शाहीलाई उम्मेदवार बनाएपछि रास्वपाका विराजभक्त श्रेष्ठ पनि झस्केकाछन् । गत निर्वाचनमा रास्वपाका नेता श्रेष्ठले जित हासिल गरेपनि यसपटक नवीनसँग उनको कडा टक्कर हुने भएको छ । नवीन स्थानीयवासी, समाजसेवी र सबै पिंढीका नागरिकबीच लोकप्रियछन ।

उनी कालीमाटी फलफूल तरकारी बजार बिकास समितिका निर्देशक पनि हुन । नेता शाही आफू यो क्षेत्रको स्थानीय वासिन्दा भएको र जनताको हरेक सुखदुःखमा साथ रहेकाले आफनो जित सुनिश्चित भएको बताउँछन । रास्वपाका नेता श्रेष्ठ पनि जित निकाल्नेमा आशावादी छन । यो क्षेत्रमा नेकपाका उम्मेदवार सुमन सायमी र नेकपा एमालेका नेता राजेश शाक्य पनि उम्मेदवार रहेकाछन ।

सम्बन्धित समाचार