काठमाडौं । हरेक बर्ष गाइजात्राको अवसर पारेर हास्य सामाग्री सार्वजनिक गर्दै आएका कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ (पानवाला)ले यो बर्ष पनि गाईजात्रा विशेष सामाग्री ‘लकडाउन २०७७’ ल्याएका छन् ।
सरकारले लगाएको लकडाउन र यो अवधिमा घटेका राजनीतिक विषय वस्तुलाई समेटेर उनले प्यारोडी गीत ल्याएका हुन् ।
गीतको भिडियो पनि बनेको छ । जसमा अभिनेत्री रोशनी केसी, गायिका राधिका हमाल, शसी थापा, कुमार गुजरेल, शिबराम कार्की, धीरेन्द्र सिंहलगायतको अभिनय गरेका छन् ।
सम्बन्धित समाचार
-
सुुन्द्रावतीमा रक्तदान कार्यक्रम
२ हफ्ता अगाडी
दोलखा/६२ औँ नेपाल रेडक्रश दिवसको अवसरमा दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर– ९ सुुन्द्रावती कटुवाचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।दिपज्योती[...][...]
-
भीमेश्वर मन्दिरमा कालिबाबाको कोरा क्षमापुुजा
१ महिना अगाडी
दोलखा/ विश्व प्रसिद्ध हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास (कालिबाबा) ले शनिवार विश्व शान्तिको कामना गर्दै भीमेश्वर मन्दिरमा विशेष कोरा क्षमापुजा[...][...]
-
अनिष्ट टार्न भीमेश्वर मन्दिरमा क्षमापुजा
२ महिना अगाडी
दोलखा/प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा साउन ५ गते शनिवार र साउन ९ गते बुधवार तीन पटक पसिना आएपछि शुुक्रवार राष्ट्रप्रमुखको तर्फबाट[...][...]
-
भीमेश्वरको शिलामा दुुई पटक पसिना !
२ महिना अगाडी
दोलखा/प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरको शिलामा शनिवार दिउँसो दुुई पटक पसिना आएको छ । पहिलो पटक शनिवार दिउँसो १ः४७ बाट शिलाको[...][...]
-
‘ना’ र ‘बेदीङ’का वासिन्दा अनिदै
२ महिना अगाडी
दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ मा पर्ने च्छो– रोल्पा हिमताल जाने पैदलमार्गका दुई वस्ति ना र बेदीङ बाढी– पहिरोको[...][...]
-
गीत
२ महिना अगाडी
सम्राट चाैलागाई काकाकुलले पानी माग्यो चैतको यो खडेरिमा। दिन भने टोलाउदै जान्छ भन के गरौ अधेरिमा। निस्वार्थ,निस्पाप र स्च्छ मन[...][...]
प्रतिक्रिया दिनुहोस्